Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

७० वर्ष उमेरहद उपयोगी नभएर हटायौं : अध्यक्ष केपी शर्मा ओली

७० वर्ष उमेरहद उपयोगी नभएर हटायौं : अध्यक्ष केपी शर्मा ओली

images
  • 328
    SHARES
  • images

    असार २ गते ।७० वर्षे उमेरहद उपयोगी नभएकाले पार्टीले सो उमेरहदको बन्देज हटाउने निर्णय गर्नुपरेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  बताउनुभएको छ । ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएपछि सो उमेर हद हटाउने निर्णय भएको उहाँको भनाइ छ । 

     शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको उमेरहद हटाउने निर्णय भएको प्रष्ट पार्नुभयो । केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न आग्रह गर्नुभयो । 

    काम गर्न सक्छन् भने ७० वर्ष कटेकालाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो2671.jpg

    images
  • सम्बन्धित विषय:

  • # kp oli
  • # kpoli
  • # prachanda
  • # Rabilamichhane
  • # Balenshah

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology