Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी 

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी 

images
  • 553
    SHARES
  • images

    उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी  तोकिएको छ ।

    नियमित स्वास्थ्योपचार (फ्लोअप) का लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा  सिङ्गापुर प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उहाँलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।Jestha_31__Vice_President_Purna_Bahadur_Khadka_appointed_-_Acting_President.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # sher bdr deuwa
  • # congress
  • # rastapati
  • # Purna
  • # Kp

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology