Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बालकाेटमा तीन दलका शीर्ष नेताबीच  भेटवार्ता

बालकाेटमा तीन दलका शीर्ष नेताबीच  भेटवार्ता

images
  • 442
    SHARES
  • images
     

    बैशाख ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न  बालकोट पुग्नुभएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसक्नुभएको छ ।

    ओली निवासमा नेताहरूले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नुहुनेछ ।

    छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा सहभागी हुनुभएको छ । 

    PC : गाेरखापत्र अनलाइन sher.png

    images
  • सम्बन्धित विषय:

  • # kp oli
  • # prachanda
  • # sherbahadur deuba

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology