Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दुर्गा प्रसाईंसँग दुई करोड मागेको  ढाकाकुमार श्रेष्ठको पार्टीको सदस्यता र सांसद पद खारेज

दुर्गा प्रसाईंसँग दुई करोड मागेको  ढाकाकुमार श्रेष्ठको पार्टीको सदस्यता र सांसद पद खारेज

images
  • 262
    SHARES
  • images

     

    चैत २९ गते। समानुपातिक प्रणालीबाट निर्वाचित  प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गरेको छ। श्रेष्ठ हुनुभएको थियो । 

    पार्टी केन्द्रीय कार्यालयमा बुधबार साँझ  बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टी साधारण सदस्य नरहने गरी कारबाही गरेको र उहाँको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सांसद सिफारिस गर्ने निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो। 

     सांसद् ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उहाँमाथि अनुसन्धान थालेको थियो।  

     

    images
  • सम्बन्धित विषय:

  • # rabi lamichhane
  • # dhaka
  • # ra swa paa
  • # durga prasai

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology