Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बस्दै

 सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बस्दै

images
  • राजनीति
  • चैत्र २८, २०७९ मंगलवार ११:४६ बजे
  • 319
    SHARES
  • images

     

     

    काठमाडौं– मंगलबार मध्याह्न १२ बजे नेकपा माओवादी संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ ।

     सो बैठकमा संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।

    संसद्को विषयगत समिति सदस्यका लागि  सभामुख देवराज घिमिरेले सांसदको नाम दलहरूसँग मागेका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # prachand

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology