Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कांग्रेसबाट दुई मन्त्री बन्ने: बागमतीमा मन्त्रिमण्डल विस्तार हुँदै

कांग्रेसबाट दुई मन्त्री बन्ने: बागमतीमा मन्त्रिमण्डल विस्तार हुँदै

images
  • 367
    SHARES
  • images

     

    चैत २६ गते । आइतबार (आज) साँझ  बागमती प्रदेशको मन्त्रिमण्डलको विस्तार हुने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सरकार विस्तारमा ढिलाइ भएको सार्वजनिक टिप्पणी हुँदै गर्दा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो । 

    सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले  विस्तारित मन्त्रिमण्डलमा सहभागिता जनाउने भएको छ ।पहिलो चरणमा  कांग्रेसबाट  मन्त्रिमण्डलमा दुई जनाको प्रतिनिधित्व रहने जनाइएको छ ।

    प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले  सरकार विस्तारमा ढिलाइका कारण मुख्यमन्त्री कार्यालयसहित आठ वटा मन्त्रालयको जिम्मेदारी सम्हाल्दै आउनुभएको थियो ।

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology