Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 कोरोना सङ्क्रमित बढ्दै : उपत्यकामा चार जना आईसीयू र एक भेन्टिलेटरमा

 कोरोना सङ्क्रमित बढ्दै : उपत्यकामा चार जना आईसीयू र एक भेन्टिलेटरमा

images
  • 766
    SHARES
  • images

    काठमाडौं, चैत २२ गते। संस्थागत आइसोलेसनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा  १७ जना बिरामी भर्ना भएका छन्। जसमध्ये चार जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। 

    १७ सय ६८ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा   ९८ जनामा  कोरोना पुष्टि भएको छ। सोही समयमा २८ जना कोभिड–१९ संक्रमण मुक्त भएका छन्। मंगलबारसम्म  नेपालमा तीन सय २२ जना सक्रिय कोभिड संक्रमित रहेका छन्।

    यो भाइरस छिमेकी देश भारतमा फैलिएकाले ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले पालमा पनि फैलन सक्ने बताउनुभएको छ।अधिकारीले  रुघा, खोकी र ज्वरो जस्ता कोभिड–१९ का लक्षण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न आग्रह गर्नुभयो।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology