Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

उपराष्ट्रपति यादवको आज पद तथा गोपनीयताको शपथ

उपराष्ट्रपति यादवको आज पद तथा गोपनीयताको शपथ

images
  • 187
    SHARES
  • images

    चैत ६ गते । राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष कार्यक्रमबीच  नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनुभएको हो । 

    पद तथा गोपनीयताको शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका मन्त्री तथा विशिष्ट कर्मचारी र व्यक्तित्वहरुलगायतको उपस्थिति थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाे थियाे ।



    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology