Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

सुनसरी मा एमालेकी  भगवती चौधरी विजयी

सुनसरी मा एमालेकी  भगवती चौधरी विजयी

images
  • राजनीति
  • मंसिर १३, २०७९ मंगलवार २२:५४ बजे
  • 565
    SHARES
  • images

    प्रतिनिधि सभा सदस्यतर्फको सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदवार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत ल्याउनुभयो । २०७० र २०७४ सालको निर्वाचनमा नेता गच्छदार भगवती चौधरीलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।

    भगवती चौधरीले तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्न सफल हुनुभएको हो ।  


     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology