Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

 एमालेका भीम आचार्य सुनसरी–२ बाट निर्वाचित

 एमालेका भीम आचार्य सुनसरी–२ बाट निर्वाचित

images
  • 649
    SHARES
  • images

    सुनसरी–२ मा  प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले विजयी भएको छ । ३२ हजार ८ मत ल्याएर एमालेका भीम आचार्यले  जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी  कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।

    अन्तिम परिणाामको औपचारिक घोषणा हुन बाँकी छ । 

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology