Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित

सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित

images
  • 499
    SHARES
  • images

    महिन्द्रराय यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ४ सय ६६ मतान्तरले पराजित गरेर सर्लाही-२ बाट  यादव निर्वाचित भएका छन् ।

    यादवले २२ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी महतोले २० हजार १ सय ६५ मत ल्याएका थिए । 

    यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology