Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित 

उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित 

images
  • राजनीति
  • मंसिर ९, २०७९ शुक्रवार ०८:३१ बजे
  • 268
    SHARES
  • images

    लुम्बिनी प्रदेशको नवलपुर  (पश्चिम) क्षेत्र नं. १ बाट उद्योगपति विनोद चौधरी  प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

    नेपाली कांग्रेसका उम्मेदवार चौधरी सात हजार १५१ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ४५९ मत प्राप्त गर्नुभएको छ । 

    उहाँका निकटतम जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ । त्रिपाठी यसअघिको निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँलाई नेकपा (एमाले) को समर्थन थियो ।bkc 2.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # #election nepal
  • # binodchaudhary
  • # cg

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology