Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

सर्लाही ३ मा एमालेका उप्रेती निर्वाचित

सर्लाही ३ मा एमालेका उप्रेती निर्वाचित

images
  • राजनीति
  • मंसिर ९, २०७९ शुक्रवार ०८:२९ बजे
  • 316
    SHARES
  • images

     

    प्रतिनिधि सभा सदस्यमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट  नेकपा (एमाले)का हरि उप्रेती निर्वाचित हुनुभएको छ । 

     गठबन्धनका साझा उम्मेदवारलाई नरेन्द्र साह कलवारलाई ७७० मतले पराजित गर्दै उप्रेती विजयी हुनुभएको हो । एमाले–जसपा गठबन्धनका उम्मेदवार उप्रेती ३२ हजार ९३८ मत प्राप्त गरी निर्वाचित हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका साह ३२ हजार १६८ मतमै रोकिनुभयो । 

    प्रतिनिधि सभा सदस्यमा निर्वाचित उप्रेती संविधान सभा सदस्य हुनुहुन्छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology