Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको अग्रता

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको अग्रता

images
  • 211
    SHARES
  • images

    काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ  ।

    १६ हजार ५४७ मत गणना हुँदा श्रेष्ठले ५ हजार २८६ मत सहित अगाडि रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ४ हजार २५४ मत पाएका छन् ।

    नेकपा एमालेका शिव सुन्दर राज वैद्यले २ हजार ११० ल्याउनुभएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # election update

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology