Logo

बुधवार, कार्तिक २६ गते २०८३

ताजा अपडेट :

सुरु भयो काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना

सुरु भयो काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना

images
  • 289
    SHARES
  • images

    ktm 5.jpg

    काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ ।  टोखा नगरपालिकाको कार्यालयमा सोमबार दिउँसोबाट मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले  जनाएको छ ।

    काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा (एमाले)का ईश्वर पोखरेल, विवकशील अभियानकी रञ्जु दर्शना लगायतबीच प्रतिस्पर्धा  छ ।

    images
  • सम्बन्धित विषय:

  • # election 2079

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology