Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दाङमा एमालेकी कोमल वली  पछ्याउँदै कांग्रेसका दीपकगिरी 

दाङमा एमालेकी कोमल वली  पछ्याउँदै कांग्रेसका दीपकगिरी 

images
  • 232
    SHARES
  • images

    दाङमा एमालेकी कोमल वली  पछ्याउँदै कांग्रेसका दीपकगिरी 

    दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले सुरुवाती अग्रता लिएकी छिन् । ३०६ मत गणना हुँदा वलीले १२८ मत ल्याएकी छिन् । गठबन्धनका नेपाली कांग्रेसका उममेदवार दीपक गिरीले ११३ मत ल्याएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत पाएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # #election nepal

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology