६ जेठ, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले एक ट्वीट मार्फत अमेरिकाले नेपाललाई छिट्टै विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने जानकारी गराएको छ ।
अमेरिकालेनेपाल लगायत दक्षिण एसियाली मुलुकलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने भएको छ ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology