Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब !

त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब !

images
  • शिक्षा
  • जेठ २०, २०७९ शुक्रवार ११:३२ बजे
  • 1.2K
    SHARES
  • images

    काठमाडौँ, जेठ २० । त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन्।

     

    त्रिविले हालै सम्बन्धित क्याम्पसलाई पठाएको कोर्स सम्झौतासम्बन्धी विवरणमा स्नातक तथा स्नातकोत्तर तहमा सेमेस्टर प्रतिपिरियड पाँच सय रुपियाँ र सेमेस्टर प्रणालीमा प्रतिपिरियड एक हजार पाँच सय रुपियाँ दिने उल्लेख छ तर उक्त रकम सेमेस्टर प्रणालीमा भएमा पाँच महिनाभित्र र वार्षिक प्रणाली भएमा १० महिनाभित्र भुक्तानी गर्ने विवरणमा उल्लेख छ। महेन्द्ररत्न क्याम्पसका आंशिक प्राध्यापक शेरबहादुर खत्रीले मासिक रूपमा रकम वितरण गर्ने व्यवस्था गर्न अनुरोध गरेका छन्। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology