Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

सुरू भयो विद्यार्थिको फलामे ढोका मानीने एसईई परिक्षा

सुरू भयो विद्यार्थिको फलामे ढोका मानीने एसईई परिक्षा

images
  • समाचार
  • चैत्र १७, २०७९ शुक्रवार ०८:३६ बजे
  • 1.3K
    SHARES
  • images

    काठमाडौँ, चैत १७ गते । आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागिता जनाएका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ ।

     

    परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् । 

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology