Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

images
  • 703
    SHARES
  • images

    काठमाडौं, जेठ १६ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ। 

     

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट विनियोजन गरेका थिए। सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने बैठकमा बजेटबारे समीक्षा गर्ने बताइएको छ। 

     

    सरकारले पेश गरेको बजेटमाथि मंगलबार र बुधबार संसदमा छलफल हुँदैछ। संसदका दुवै सदनबाट पारित भएपछि मात्रै बजेट कार्यान्वयनमा जान्छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology