Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार १५ गतेदेखि कोरोनाविरुद्धको खोप दिइने

५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार १५ गतेदेखि कोरोनाविरुद्धको खोप दिइने

images
  • 844
    SHARES
  • images

    काठमाडौं, जेठ १५ । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आगामी असार १५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ।

     

    खोप लगाउने पहिलो प्राथमिकतामा यसअघि फाइजर खोप लगाइएका २१ जिल्ला राखिएको छ। बाँकी ५६ जिल्लामा क्रमश: खोप कार्यक्रम सञ्चालन गर्दै लगिने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले जनाएको छ। 

     

    यो उमेर समूहका ३४ लाख बालबालिकालाई लगाउन ८४ लाख डोज फाइजर खोप कोभ्याक्स सुविधामार्फत् नेपाल आउन लागेको हो`०। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology