Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मेलम्ची नगर प्रमुखमा आइतमान र उपप्रमुखमा उमा विजयी, प्रमुखमा जम्मा ९३ भोटको मतान्तर

मेलम्ची नगर प्रमुखमा आइतमान र उपप्रमुखमा उमा विजयी, प्रमुखमा जम्मा ९३ भोटको मतान्तर

images
  • 787
    SHARES
  • images

    काठमाडौं, जेठ ४ । मेलम्ची नगरपालिकाको प्रमुखमा काँगेसका आइतमान तामाङ र उपप्रमुखमा एमालेकी उमा प्रधान निर्वाचित भएका छन्। 

     

    मेयर तामाङले ११ हजार २५८ मत ल्याएर निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेको बालकृष्ण देउजाले ११ हजार १६५ मत ल्याएका हुन्। उनीहरूको मतान्तर जम्मा ९३ भोटको रहेको छ।

     

    उपमेयर प्रधानले १० हजार १६४ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी कुमारी मोत्तानले ८ हजार ३६४ मत ल्याएकी हुन्। उक्त नगरमा काँग्रेस र राप्रपाले गठबन्धन गरेका थिए। 

    images
  • सम्बन्धित विषय:

  • # melmchi municipality

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology