काठमाडौं, बैशाख २२ । एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भरतपुरमा रेनु जत्तिको उम्मेदवार अन्य नभएको बताएका छन्।
भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै योग्यताका आधारमा मुल्याङकन गर्नुपर्ने भन्दै भरतपुरमा रेनु दाहालले राम्रो काम गरेकाले बाबुको नाम लिएर होईन की रेनुको येग्याताले जिताउनुपर्ने बताए।
उनले देशलाई विकासको बाटोमा लैजान चाहाने हो भने गठबन्धनमा एकता हुन जरुरी रहेको पनि बताएका छन् ।




