Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

५ वर्षमा टाउको झुकाउन नपर्ने गरि काम गरेकी छु : रेनु दाहाल

५ वर्षमा टाउको झुकाउन नपर्ने गरि काम गरेकी छु : रेनु दाहाल

images
  • राजनीति
  • बैशाख २२, २०७९ बिहिवार १४:५५ बजे
  • 943
    SHARES
  • ५ वर्षमा टाउको झुकाउन नपर्ने गरि काम गरेकी छु : रेनु दाहाल
    images

    काठमाडौं, बैशाख २२ । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेनु दाहालले चितवनमा गठबन्धनको जित सुनिश्चित भएको बताएकी छन्। भरतपुर महानगरपालिकामा गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले बाहिर आएजस्तो गठबन्धनमा कुनै पनि समस्या नभएको बताइन्। 

     

    अघिल्लो कार्यकालमा भरतपुरमा विकासले कोल्टे फेरेको बताउदै दाहालले बाँकी रहेका काम पुरा गर्नका लागि पुनः एकपटक मेयरमा लडेको बताईन्। ‘५ बर्षमा टाउको झुकाउन नपर्नेगरि काम गरेकी छु। प्रतिपक्षका आगाडि आँखामा आँखा जुधाएर गर्व गर्न लाएक महानगर बनाएकाछौं ’ उनले भनिन्।

     

    भरतपुर महानगरको मेयरमा रहेर गरेका कामहरु बताउँदै दाहालले साझा ढंगले अगाडि बढ्ने प्रतिबद्दता पनि व्यक्ति गरिन्। 

     

     

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology