Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप हुँदा ६ जना घाइते

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप हुँदा ६ जना घाइते

images
  • 721
    SHARES
  • images

    काठमाडौं, बैशाख २१ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ।

     

    झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन्। नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ। उनीहरुको टाउकोमा चोट लागेको छ।

     

    चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडी तोडफोड भएको छ। पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology