Logo

बिहिवार, कार्तिक २७ गते २०८३

ताजा अपडेट :

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित: नेपाली कांग्रेस

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित: नेपाली कांग्रेस

images
  • राजनीति
  • बैशाख १६, २०७९ शुक्रवार ११:२४ बजे
  • 925
    SHARES
  • images

    काठमाडौं, बैशाख १६ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

     

    निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ। उक्त समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology