Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मेयर लड्न उपसचिवबाट राजीनामा दिएका भुसाललाई कांग्रेसले पार्यो अलपत्र

मेयर लड्न उपसचिवबाट राजीनामा दिएका भुसाललाई कांग्रेसले पार्यो अलपत्र

images
  • राजनीति
  • बैशाख १३, २०७९ मंगलवार १४:२३ बजे
  • 1.3K
    SHARES
  • मेयर लड्न उपसचिवबाट राजीनामा दिएका भुसाललाई कांग्रेसले पार्यो अलपत्र
    images

    काठमाडौॅ, बैशाख १३ । नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन। सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो।

     

    ‘टिकट पाइएन। राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने। उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन। देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology