Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भरतपुर महानगर प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीले गरे उम्मेदवारी दर्ता

भरतपुर महानगर प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीले गरे उम्मेदवारी दर्ता

images
  • 595
    SHARES
  • images

    काठमाडौं, बैशाख १२ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता भएको छ। प्रमुखमा माओवादी केन्द्रको तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन्। 

     

    त्यस्तै, उपप्रमुखमा कांग्रेसका तर्फबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। उनी यसअघि भरतपुर महानगरपालिकाको वडा नम्बर २१ का वडाअध्यक्ष समेत थिइन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa maobadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology