Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पुनः उम्मेदवार बन्न भरतपुरकी रेनु र वीरगन्जका सरावगीले दिए मेयरबाट राजीनामा

पुनः उम्मेदवार बन्न भरतपुरकी रेनु र वीरगन्जका सरावगीले दिए मेयरबाट राजीनामा

images
  • राजनीति
  • बैशाख ९, २०७९ शुक्रवार १५:१७ बजे
  • 229
    SHARES
  • पुनः उम्मेदवार बन्न भरतपुरकी रेनु र वीरगन्जका सरावगीले दिए मेयरबाट राजीनामा
    images

    काठमाडौं, बैशाख ९ । वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगन्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन्। वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।

     

    ‘मैले हिजै राजीनामा दिएको थिएँ, आज स्वीकृत भयो,’ सरावगीले भने। उनी यसपालि नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दैछन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छन्।

     

    शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology