Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अक्सिजन प्लान्ट विष्फोटन घटनाको छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

अक्सिजन प्लान्ट विष्फोटन घटनाको छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

images
  • 1.2K
    SHARES
  • अक्सिजन प्लान्ट विष्फोटन घटनाको छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन
    images

    काठमाडाैं, वैशाख ८ । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विष्फोटकाे छानबिन गर्न निर्देशन दिएका छन्।

     

    गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई  घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न निर्देशन दिएका हुन्।

     

    ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन्। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # balkrishna khan

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology