Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रचण्ड र माधवले कम्युनिस्ट पार्टीलाई कमजोर पारे: ओली

प्रचण्ड र माधवले कम्युनिस्ट पार्टीलाई कमजोर पारे: ओली

images
  • 319
    SHARES
  • प्रचण्ड र माधवले कम्युनिस्ट पार्टीलाई कमजोर पारे: ओली
    images

    काठमाडौं, बैशाख ५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको खोल ओढेर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले कम्युनिस्ट आन्दोलन कमजोर पारेको बताएका छन्। एमाले सोलुखुम्बुको चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

     

    ओलीले दुई नेताले कम्युनिस्ट पार्टीलाई कमजोर पारेको आरोप लगाए। “हिजोमात्रै माधव नेपालको भाषण सुन्नुभयो भने अचम्म लाग्न सक्छ। तर, अचम्म मान्नुपर्दैन। कांग्रेसलाई उनले धम्क्याए,” ओलीले भने, “एमाले कमजोर कसले पार्‍यो ? एमालेको सरकार कसले ढाल्यो रु मलाई अपमान गर्ने रु म गठबन्धन छोड्छु। भन्दै थिए।”

     

    आफूले एकता गरेर कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमत पुर्‍याए पनि प्रचण्डले पार्टी फुटाएको आरोप ओलीले लगाए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # kp oli

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology