Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

स्थानीय निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

images
  • 286
    SHARES
  • स्थानीय निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड
    images

    काठमाडौं, बैशाख ५ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरेका छन्।

     

    माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने जिकिर गरे। मिडियामा  निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको बारे प्रचण्डले आलोचना गरे। ‘आम मतदातालाई अपिल गर्न चाहन्छु, निर्वाचन वैशाख ३० गते नै हुन्छ। त्यसको तयारीमा आ आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग अपिल गर्दछु’ प्रचण्डले भने।

    images
  • सम्बन्धित विषय:

  • # prachanda

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology