Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सत्ता गठबन्धनमा स्थानीय निर्वाचनबारे छलफल

सत्ता गठबन्धनमा स्थानीय निर्वाचनबारे छलफल

images
  • 340
    SHARES
  • images

    काठमाडौं, वैशाख ४ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बिहान छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा थप छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। गठबन्धनको बैठक आज दिउँसो पुनः बस्ने भएको छ।

     

    यसैगरी, गठबन्धनको बैठकबारे जानकारी दिॅदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगरपालिका र उपमहानगरपालिकाबारे भोलि सोमबारसम्ममा टुंगो लगाउने निर्णय भएको बताए।

     

    यस्तै, बाँकी रहेका सबै प्रदेशमा निर्वाचनको तयारी र कार्यदलबाट प्रतिवेदन लिने निर्णय भएको पनि बताए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # gathabandan

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology