Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौंको मेयरका लागि एमालेले सिफारिस गर्यो पाँच जनाको नाम

काठमाडौंको मेयरका लागि एमालेले सिफारिस गर्यो पाँच जनाको नाम

images
  • राजनीति
  • बैशाख २, २०७९ शुक्रवार ११:३८ बजे
  • 352
    SHARES
  • काठमाडौंको मेयरका लागि एमालेले सिफारिस गर्यो पाँच जनाको नाम
    images

    काठमाडौं, बैशाख २ । एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो।

     

    मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्त रहेका छन्। सिफारिस भएका पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार तोक्ने छ। त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको छ।

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology