Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार उठाउन देउवा सहमत

भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार उठाउन देउवा सहमत

images
  • राजनीति
  • चैत्र २९, २०७८ मंगलवार १२:४० बजे
  • 496
    SHARES
  • भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार उठाउन देउवा सहमत
    images

    काठमाडौं, चैत २९ । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आसन्न स्थानीय निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउन सहमत भएका छन्। सोमबार बालुवाटारमा भएको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो।

     

    कांग्रेसका स्थानीय नेतारकार्यकर्ताले मेयरमा आफ्नो पार्टीबाट उम्मेदवार हुन पाउनुपर्ने आवाज उठाउदै आइरहेको बेलामा कांग्रेस सभापति देउवा भने माओवादीलाई त्यो सिट दिन सहमत भएका हुन्।

     

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पुनः रेणु दाहाललाई टिकट दिनुपर्ने माग राखेपछि प्रधानमन्त्री देउवा सहमत भएका स्रोतले जनाएको छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # gathabandan

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology