Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने

images
  • राजनीति
  • चैत्र १७, २०७८ बिहिवार ०९:५९ बजे
  • 406
    SHARES
  • सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने
    images

    काठमाडौँ, चैत १७ । पाँच दलीय सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा चुनावी गठबन्धनका विषयमा छलफल हुनेछ।

    आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा जित हासिल गर्न सत्ता गठबन्धनमा रहेका दलहरूबिचमा छलफल हुन लागेका हो।

    यसअघि सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ।

    सरकारमा सहभागी नभएको तर गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा पनि बैठकमा सहभागी हुने भएको छ। 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology