Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काँग्रेस केन्द्रीय समिति बैठक जारी : निर्वाचन तयारीबारे छलफल

काँग्रेस केन्द्रीय समिति बैठक जारी : निर्वाचन तयारीबारे छलफल

images
  • 283
    SHARES
  • काँग्रेस केन्द्रीय समिति बैठक जारी :  निर्वाचन तयारीबारे छलफल
    images

    काठमाडौं, चैत १३ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक जारी छ। बैठकमा स्थानीय तहको निर्वाचन, गठबन्धनलगायतका समसामयिक विषयमा छलफल जारी रहेको पार्टीका सचिव प्रदीप पराजुलीले जानकारी दिए

    काँग्रेसले वैशाख ३० गतेको स्थानीय चुनाव लक्षित ‘घर–घर जाऊ, काँग्रेस जिताऔं’ अभियान चलाएकाे छ। घोषणापत्र तयारीका लागि महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

    पछिल्लो काँग्रेस बैठकमा प्रदेशको अवस्था र परिस्थितिबारे रिपोर्टिङ भएको थियो। चैत ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राखेका थिए भने प्रदेशगत रिपोर्टिङ भएको थियो।

    अघिल्लो बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले आइतबारको धारणा राख्दैछन्। 



    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology