Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

images
  • राजनीति
  • चैत्र १०, २०७८ बिहिवार १६:०५ बजे
  • 430
    SHARES
  • चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न  एमालेको निर्देशन
    images

    काठमाडौं, चैत १० । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुको सिफारिस गर्न निर्देशन दिएको छ।

    बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्ड पास गरेको थियो। एमालेको निर्णयअनुसार वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ। पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिस गर्नेछ भने प्रदेशले निर्णय गर्ने छ।

    यस्तै महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने व्यवस्था छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology