Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश

कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश

images
  • राजनीति
  • चैत्र १०, २०७८ बिहिवार १३:१४ बजे
  • 904
    SHARES
  • images

    काठमाडौं, चैत १० । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्। शर्मा र उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा एमालेमा स्वागत गरेका हुन्।

    एमालेको विचार, राजनीति र कार्यदिशा ठिक लागेको हुँदा हामी माओवादी परित्याग गरी एमालेमा पार्टी प्रवेश गरेका हौं,’ शर्माले भने, ‘मैले माओवादीमा २३ वर्ष जति विभिन्न पदमा रहेर काम गरे पनि आज मलाई एमाले ठिक लाग्यो।’

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology