Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

तीनै तहको चुनाबमा गठबन्धन हुन्छ: प्रचण्ड

तीनै तहको चुनाबमा गठबन्धन हुन्छ: प्रचण्ड

images
  • राजनीति
  • चैत्र १०, २०७८ बिहिवार ११:३८ बजे
  • 325
    SHARES
  • तीनै तहको चुनाबमा गठबन्धन हुन्छ: प्रचण्ड
    images

    काठमाडौं, चैत १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बतएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सबै तहमा गठबन्धन हुने बताएका हुन्। 

    स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने उनले बताए । उनले भने “गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ।” 

     

     

    images
  • सम्बन्धित विषय:

  • # prachanda

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology