Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

माओवादी केन्द्रीय आयोगहरुको संयुक्त बैठक जारी

माओवादी केन्द्रीय आयोगहरुको संयुक्त बैठक जारी

images
  • 1.1K
    SHARES
  • images

    काठमाडौं, चैत ९ । सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र० को तीन आयोगहरुको संयुक्त बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

    केही बेरदेखि जारी अन्तरक्रियात्मक बैठकमा विगतको कार्य समिक्षा र निर्वाचन लगायतका विषयमा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए।

    माओवादी केन्द्रीय आनुशासन आयोग, लेखापरीक्षण आयोग र केन्द्य्रीय निर्वाचन आयोगको संयुक्त बैठक बसेको हो।

    images
  • सम्बन्धित विषय:

  • # nekapa maobadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology