Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

संवैधानिक पदाधिकारीको नियुक्ति विरूद्धका रिटको सुनुवाइ जारी

संवैधानिक पदाधिकारीको नियुक्ति विरूद्धका रिटको सुनुवाइ जारी

images
  • 598
    SHARES
  • images

    काठमाडौं, चैत ९ । संवैधानिक इजलासमा अध्यादेश ल्याएर संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन र त्यसअनुसार भएका नियुक्तिविरूद्ध परेका रिटको सुनुवाइ सुरू भएको छ।  

    उक्त रिटमाथि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले शुक्रबारदेखि सुनुवाइ थालेका थिए। त्यो दिन बहस नसकिएपछि आजलाई सुनुवाइ सरेको थियो।

    केपी ओली सरकारले उपस्थितको बहुमत पदाधिकारीले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो। सोही अध्यादेश बमोजिम संवैधानिक निकायमा पटक पटक गरी ५२ पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो।

    images
  • सम्बन्धित विषय:

  • # sambaidhanik niyukti

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology