Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंहले गरे एमाले प्रवेश

अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंहले गरे एमाले प्रवेश

images
  • 1.1K
    SHARES
  • अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंहले गरे एमाले प्रवेश
    images

    काठमाडौं, चैत ८ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्। मंगलबार बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन्। 

    तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी मानन्धर हाल पार्टीमा निष्क्रिय बसेकि थिइन्। उनीसङ्गै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको पुरै दल एमालेमा प्रवेश गरेको छ।

    सोही कार्यक्रमबाट पर्साका नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक पनि नेकपा एमालेमा प्रवेश गरेका हुन्।
     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale
  • # karishma manandhar

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology