Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक कपिलवस्तुमा आजदेखी सुरू

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक कपिलवस्तुमा आजदेखी सुरू

images
  • राजनीति
  • चैत्र ४, २०७८ शुक्रवार १२:४४ बजे
  • 787
    SHARES
  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक कपिलवस्तुमा आजदेखी सुरू
    images

    काठमाडौं, चैत ४ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुिस्थत केन्द्रीय कार्यालयमा शुक्रबार बिहानैदेखि सुरु भएको छ।

    झण्डै हप्ता चल्ने यो बैठकमा देशको समसामयिक परिस्थितिका विषयमा छलफल हुने पार्टीका एक नेताले बताए। बैठक हप्तादिनसम्म चल्नेछ । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदमा पास भएको छ। यी लगायत निर्वाचनका विषय जनतामा कसरी लाने भन्ने विषयमा छलफल हुने उनले बताए।

    खासगरी, आसन्न निर्वाचन सम्बन्धमा पनि पार्टीमा छलफल भएको र यसमा फरक मत पनि आएको उनले जानकारी दिए। केन्द्रीय कमिटीको बैठकमा जनताको पक्षमा निर्णय हुनेछ। नेताहरु एकमत हुनुहुने उनले बताए।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology