Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

images
  • 964
    SHARES
  • images

    काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ। संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो।

    एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने जानकारी गराए। मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। नेम्वाङले भने, अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ। यो नियमित रुपमा बोलाइएको हो।

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology