Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमालेको सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

एमालेको सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

images
  • 1.1K
    SHARES
  • एमालेको सचिवालय बैठक दिउँसो ३ बजे बस्दै
    images

    काठमाडौँ, चैत १ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

    स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने एमालेको तयारी रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो।

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology