Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन नेता तथा कार्यकर्ताहरुलाई उपेन्द्र यादवको निर्देशन

स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन नेता तथा कार्यकर्ताहरुलाई उपेन्द्र यादवको निर्देशन

images
  • राजनीति
  • फाल्गुण ३०, २०७८ सोमवार १४:४८ बजे
  • 574
    SHARES
  • images

    काठमाडौं, फागुन ३० । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। सोमवार बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न निर्देशन दिएका हुन्।

    उनले प्रत्येक केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान शुरु गर्न लगाइने पनि बताए। उनले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

    images
  • सम्बन्धित विषय:

  • # upendra yadav

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology