Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रुस र युक्रेनबीच आज पुन: नयाँ चरणको वार्ता हुँदै

रुस र युक्रेनबीच आज पुन: नयाँ चरणको वार्ता हुँदै

images
  • 403
    SHARES
  • images

    काठमाडौं, फागुन ३०। रुस र युक्रेनले सोमबार नयाँ चरणको वार्ता गर्ने भएका छन्। दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले जनाएका छन्।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विट गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने उल्लेख गरेका हुन्। भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने छ’ पोडोलियाकले आइतबारको ट्विटमा लेखेका छन्, ‘मार्च १४ अर्थात् सोमबार वार्तासम्बन्धी सत्र बसेर प्रारम्भिक नतिजाको निष्कर्ष निकालिने छ ।’

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology