Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमाले केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने

एमाले केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने

images
  • राजनीति
  • फाल्गुण २७, २०७८ शुक्रवार १२:०१ बजे
  • 1.1K
    SHARES
  • images

    काठमाडौं, फागुन २७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय किमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताए।

    पछिल्लो समय देशका प्रमुख लगायतका सबै दलहरु स्थानीय तहको चुनाव केन्द्रीत छन्। आगामी चुनावमा सत्ता गठबन्धन सँगसँगै जानुपर्नेमा गठबन्धनका दलले बताउदै आएका छन्।

    एमालेले भने चुनावमा एक्लै लड्ने जनाउदै आएको छ। राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो।

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology