गायिका समीक्षा अधिकारी र गायक सुभाष पुरीको आवाजमा ‘बजाई देउ’ बोलको गीत सार्वजनिक भएको छ । बाबुल गिरीको लय सिर्जना भयेको र गायक सुभाष पुरीकै शब्द रहेको छ l यो गीत को निर्देशक गौरव गिरीले गरेका हुन् l
यो गीतमा बलभद्र कुँवरको सम्पादन र वसन्त कुँवरको छायांकन गरेका हुन् ।
भिडियोमा चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको देखन सकिन्छ |




